संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटा द्वारा सर्वोच्चमा रिट दर्ता
अर्थ राजनीति ~ ओली सरकार द्वारा संवैधानिक निकायका पदाधिकारी नियुक्तविरुद्ध सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका छन् । प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषदले सभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा नै विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेको थियो भने सभामुख सापकोटाले नियुक्तिको पत्र फिर्ता गर्दा समेत सरकारले सिफारिस गरेकाहरुलाई शपथ ग्रहण गराएको थियो। […]
