प्रधानमन्त्री केपी शर्मा ओली द्वारा लुम्बिनी केबलकार निर्माण शिलान्यास
अर्थ राजनीति ~ भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा आइएमई समूहको अगुवाईमा पाँचतारे होटलसहित केबलकार निर्माण कार्य सुरु भएको छ । केबलकार र होटलमा आक्रामक लगानी गरिरहेको आइएमई समूहको यो दोस्रो ठुलो प्रोजेक्ट हो। यो समूहको अगुवाईमा काठमाडौंको चन्द्रागिरिमा केबलकारसहित होटल संचालनमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरेको लुम्बिनी केबलकार एक वर्षभित्र निर्माण […]
