अब निक्षेप र कर्जाको ब्याजदर अन्तर सीमा नघाए बैंकहरूलाई कारबाही गरिने
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर स्प्रेड दर सीमा नघाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ । बैंकहरूले ४ दशमलव ४ प्रतिशतभन्दा बढी स्प्रेड दर कायम गर्न नपाउने नीतिगत व्यवस्था भए पनि केही बैंकले यसको पालना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो । स्प्रेड दर सीमाभन्दा बढी भएमा […]