सोमबार सुनको मूल्यमा सामान्य बृद्धि
अर्थ राजनीति ~ नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार छ सय […]
