ललितपुर फाइनान्सलाई नेपाल फाइनान्सले प्राप्ति गर्यो
अर्थ राजनीति ~ नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरी असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । दुवै कम्पनीले जेठ २८ गते विशेष साधारण सभा मार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनीहरुलाई प्राप्तीका लागि लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते […]
