आज घट्यो सुनचाँदीको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार २  सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्