सुनको मूल्य तोलामा २ सयले घटेर ८८ हजार ९ सय
अर्थ राजनीति ~ सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँले घटेको छ। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ८८ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार ८९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रवार एकैदिन तोलामा १४ सय रुपैयाँले घट्दा ८९ हजार १ […]
