आज घट्यो सुनचाँदीको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ७ सय सुन रुपैयाँले घटेट प्रतितोला ९० हजार ७ सायनमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्