घट्याे आज सुनकाे मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार ७ सय रूपैयाँमा कारोबार भएकोमा आज ७ सयले घटेकाे हाे । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रूपैयाँ रहेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्