एकैदिन १४ सयले घट्यो सुनको मूल्य

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ। चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय प्रतितोलामा कारोबार भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्