शेयर बजार हालसम्मकै उच्च विन्दुमा

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको चौथो दिन आज बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से तीन हजार एक सय ९८ दशमलब ७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल असार २६ गते मंगलबार नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ थियो । त्यस्तै,  अहिले सम्म नेप्से १९ अंकले बढेको छ भने २ अर्ब ३९ करोडको कारोबार भएको छ । कारोबार भएका कम्पनी मध्ये युनियन लाइफको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्