सुनचाँदीको मूल्यमा लगातार गिरावट
अर्थ राजनीति ~ लगातार ओह्रालो लागेको सुनको मूल्यमा मंगलबार सामान्य सुधार भए पनि बुधबार पुनः गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाली बजारमा बुधबार सुनको कारोबार मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि गत सोमबार ८९ हजार रहेको मूल्यमा मंगलबार २ सय रुपैयाँको बढोत्तरी भएको थियो। त्यसमा […]
