तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले उकालो लागिरहेको छ । हालसम्म नेप्से २१ अंकले बढेको छ भने साढे चार अर्बको कारोबार भइसकेको छ । नेप्सेका अनुसार यस अवधिमा आइसीएफसी फाइनान्स कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज आइसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता ८१३ रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य बढेर प्रतिकित्ता २ हजार ४ रुपैयाँ पुगेका र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेर प्रतिकित्ता ६४२ रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्