के अब बैंकिंग क्षेत्रमा कर्मचारी कटौती हुदैछ ? ऋणीले ऋण तिर्न नसक्ने अवस्थामा के हुन्छ ? (भिडियो)

अर्थ राजनीति – नेपाल रास्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले कोरोना महामारीका कारण अर्थतन्त्रमा सुस्तता आएसंगै अहिले बजारमा चर्चामा रहेको बिषय बैंकका कर्मचारी कटौती, शाखा मर्जर लगायतका बिषयमा रास्ट्र बैंकको धारणा राखेका छन् ׀ त्यस्तै ऋणीलाइ ऋण तिर्ने अबधि मात्र थपियो, ऋण तिर्न नै नसक्ने अबस्थामा के हुन्छ ? रास्ट्र बैंकले गरेको पहिलो चरणको सहुलियत् […]

नेपाली बैंकिंग क्षेत्रमा अबको गभर्नर कस्तो हुपर्छ : पुर्व गभर्नर गणेश बाहादुर थापा

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर गणेश बाहादुर थापा आफुले नेपाल रास्ट्र बैंकमा ३५ वर्ष भन्दा लामो समय सेवा गरेको अनुभव साट्नु भएको छ । उहाले गभर्नरले गर्नु पर्ने काम र दायित्व को बारेमा पनि बताउनु भएको छ भने अब आउने गभर्नर कस्तो हुनु पर्छ भन्ने बारेमा समेत जानकारी गराउनु भएको छ । […]

गभर्नर भएमा यस्ता काम हरु गर्नेछु : चिन्तामणि शिवाकोटी

अर्थ राजनीति । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल टेलिभजन को न्युज च्यानलमा प्रतेक शनिबार राति ८ : ५० बजे प्रसारण हुने नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै तत्काल स्प्रेड दर परिमार्जन नहुने र रास्ट्र बैंक आफ्नो अडानमा अडिग रहेको बताएका छन । उनले हाल रास्ट्र बैंकको नीतिले […]

बैंकर्स संघका अधक्ष्य भुवन दाहाल संगको अन्तर्वार्ता

अर्थ राजनीति । बैंकर्स संघका अधक्ष्य भुवन दाहालले यदि कुनै बैंकका कर्मचारी श्रम श्वोसीत भएका छन् भने  बैंकर्स संघले त्यस्तो समस्याको सम्बोधन गर्ने बताएका छन् । साथै अजय श्रेष्ठ जस्ता सोझा कर्मचारी थुनामा पर्नु दुर्भाग्यपूर्ण रहेको र यस्तो समस्या पुन नदोहोरियोस भन्नका खातिर बैंकिंग कसुर सम्बन्धि ऐन पारीमार्जंन गर्न जरुरि रहेको र त्यसका निमित्त आफुले […]

नेपाली बैंकिंग क्षेत्रमा साइबर क्राईम खतरनाक हुनसक्छ : पुर्व गभर्नर गणेश बाहादुर थापा

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर गणेश बाहादुर थापा आफुले नेपाल रास्ट्र बैंकमा ३५ वर्ष भन्दा लामो समय सेवा गरेको अनुभव साट्नु भएको छ ।  उहाले  गरिबी निवारण संघ संस्थासंग आवद्द भई बंगलादेश, पाकिस्तान, इण्डोनेसिय, अस्ट्रेलिया लगायतका मुलुकमा काम गरेको कुरा पनि बताउनु भयो । साथै उहाले पहिले आफुले काम गर्दा खेरिको रास्ट्र […]

मेगा बैंककी प्रमुख: अनुपमा खुन्जेली संगको अन्तवार्ता साथमा मेगा बैंकबारे परिचयात्मक वृत्तचित्र (भिडियो)

अर्थ राजनीति । मेगा बैंककी  सिइयो  अनुपमा खुन्जेलीले बैंकको वित्तीय अवस्था र संरचनागत अवस्थाको बारेमा प्रस्ट परेकी छिन् । ऊनले बैंकबाट महिलालाई सस्तो व्याज दरमा १५ लाख सम्म दिइरहेको र आफुपनि पनि महिला भएकोले यसलाई बिशेस महत्तो दिएको समेत जानकारी गराईन । ऊनले गण्डकी बिकाश बैंक संग मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसका अलावा […]

राष्ट्र बैंकका बिज्ञ संचालक सी.ए. डा. सुबोध कर्ण संगको Exclusive अन्तरबार्ता भाग – २ ( भिडियो )

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले  नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य  र  दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै मर्जर  सफल पार्न बैंकका सी इ ओ हरुलाइ मात्र भनेर नहुने बताए, मर्जर सफल हुनका निमित्त लगानिकर्ता […]

नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णसंगको अन्तवार्ता  (भिडियो)

  अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले  नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य  र  दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै आफु चार्टर अक्काउण्टेन भएको नाताले बैंकिंङ् क्षेत्रमा अडिट कसरी गर्दा ठिक हुन्छ भन्ने कुरामा समेत जानकारी […]

कर चुक्ता सम्बन्धि नियम खास नौलो हैन- सेन्चुरी बैंकका सिइयो तुलसीराम गौतम (भिडियो सहित)

अर्थ राजनीति । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले कर चुक्ता समबन्धि नियम नया होइन भन्ने कुरा बताएका छन् ,  यो मात्र डिग्रीको फरक भएको उनले बताए । ८०:२०  को सिसिडी रेसियो ९०:१०  गर्ने भन्ने कुरा अहिले अगाडी नबढेको समेत उनले जानकारी गराए  । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’को शनिबारीय अंकका […]

अजय श्रेष्ठसँगको EXCLUSIVE अन्तर्वार्ता, सिआइबीमा नै किन उजुरी पर्यो ? ( भिडियो )

काठमाडौं । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको एक्सक्लुसिभ अन्तर्वार्ताको दोश्रो भाग शनिबार राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण भएको छ । बैंकिङ एण्ड फाइनान्सियल सोलुसन प्रालि ले उत्पादन गरेको नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैकिंग कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ मा उक्त अन्तर्वार्ता प्रशारण भएको हो । श्रेष्ठसँग लिइएको अन्तर्वार्ताको पहिलो […]