नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णसंगको अन्तवार्ता  (भिडियो)

Machchapuchchre

 

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले  नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य  र  दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै आफु चार्टर अक्काउण्टेन भएको नाताले बैंकिंङ् क्षेत्रमा अडिट कसरी गर्दा ठिक हुन्छ भन्ने कुरामा समेत जानकारी गराएका  छन् ।  नेपालि टेलिभिजन क्षेत्रकै एक मात्र बिशुद्द बैंकिंग कार्यक्रम  ‘बैंकिङ सेरोफेरो’ को शनिबारीय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन्  । साथै  उनले बैंकिंङ् क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनु पर्ने  धारणा सामेत ब्यक्त गरेका छन् । उनीसँगको अन्तर्वार्ताको पहिलो भाग हेर्न तल दिएको लिंक मा क्लिक गर्नु सक्नुहुनेछ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्