अजय श्रेष्ठसँगको EXCLUSIVE अन्तर्वार्ता, सिआइबीमा नै किन उजुरी पर्यो ? ( भिडियो )

Machchapuchchre

काठमाडौं । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको एक्सक्लुसिभ अन्तर्वार्ताको दोश्रो भाग शनिबार राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण भएको छ । बैंकिङ एण्ड फाइनान्सियल सोलुसन प्रालि ले उत्पादन गरेको नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैकिंग कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ मा उक्त अन्तर्वार्ता प्रशारण भएको हो ।

श्रेष्ठसँग लिइएको अन्तर्वार्ताको पहिलो भाग अघिल्लो शनिबार प्रशारण भएको थियो । दोस्रो भागमा श्रेष्ठले बैंकले किन सिआइबीमा नै उजुरी गर्यो, श्रेष्ठले बैंक छाडे पछाडी पुर्व बैंक अफ काठमाडौं का उच्च पदस्थ धेरै कर्मचारीले किन बैंक छाडे लगायतका प्रस्नको जवाफ दिएका छन् । साथै भबिस्यमा के काम गर्ने लगायतका आफ्ना नितान्त व्यक्तिगत कुरा समेत सुनाएका छन् । हेरौं कार्यक्रमको पूर्ण पाठ :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्