नेपाली बैंकिंग क्षेत्रमा साइबर क्राईम खतरनाक हुनसक्छ : पुर्व गभर्नर गणेश बाहादुर थापा

Machchapuchchre

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर गणेश बाहादुर थापा आफुले नेपाल रास्ट्र बैंकमा ३५ वर्ष भन्दा लामो समय सेवा गरेको अनुभव साट्नु भएको छ ।  उहाले  गरिबी निवारण संघ संस्थासंग आवद्द भई बंगलादेश, पाकिस्तान, इण्डोनेसिय, अस्ट्रेलिया लगायतका मुलुकमा काम गरेको कुरा पनि बताउनु भयो । साथै उहाले पहिले आफुले काम गर्दा खेरिको रास्ट्र बैंक र अहिले वर्तमानको राष्ट्र बैंकको बारेमा आफ्नो कुरा राख्नु भयो । नेपालि बैंकिंग क्षेत्रमा अहिलेको सबै भन्दा ठुलो चुनौती भनेको सुचना प्रबिधि माथिको हमला भएको र सो कम गर्न आफुले बिभिन्न फोरममा आफ्नो धारणा राखिरहेको समेत जानकारी गराउनु भएको छ । नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हुन् । उहासंगको अन्तर्वार्ताको पहिलो भाग हेर्न तल दिएको लिंकमा किलिक गर्न सक्नुहुने छ । साथमा आ. व. २०७६ / ७७ को दोस्रो त्रैमासमा  मा कुन बैंकले कति कमाए भन्ने सम्बन्धि जानकारी मुलक भिडियो  ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्