एनएमबि बैंकले धनगढीमा प्रदेश कार्यालय सञ्चालनमा ल्यायो

काठमाडौं । एनएमबि बैंकले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले र प्रदीपराज पाण्डेले गरे। सुदूरपश्चिमका शाखाहरूमा सहजता प्रदान गर्न र विकासका अवसरहरूको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले कार्यालय स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले […]

‘कृषिलाई नछोड्ने अरुलाई जोड्ने’ कृषि विकास बैंकको मूल मन्त्र

अर्थ राजनीति । कृषि विकास बैंकले पत्रकार सम्मेलन गरि बैंकको पछिल्लो अवस्थाको बारेमा बताएको छ । बैंकको माघ ७ गते हुन् लागेको ५३ औ वार्षिक उत्सवमा पत्रकार सम्मेलन गरि बैंकले अघिल्लो वर्षको पुस मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार आएको बताएको छ । पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा १५ […]

वार्षिक व्याजदर १०.३५ प्रतिशतको दरले कृषि विकास बैंकले हालसम्मकै महंगो ऋणपत्र निष्कासन गर्दै

अर्थ राजनीति ।  कृषि विकास बैंकले हालसम्मकै महंगो ऋणपत्र निष्कासन गर्ने भएको छ । कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याजको ऋणपत्र माघको १४ गतेबाट निष्कासन गर्न भएको छ। प्रति कित्ताको मूल्य एक हजार रुपैया दरको ऋणपत्र चाडोमा १७ गते सम्म बिक्रि बन्द हुने पनि जानकारी दिएको छ । योबिचमा बिक्रि नभएको कित्ता फल्गुन्को १४ गते सम्म बिक्रि गरिने […]

सेन्टर माईक्रोफाइनान्सको कार्यकारी अध्यक्षमा रेवत कार्की नियुक्त

काठमाडौं । सेन्टर फर माईक्रोफाइनान्स नेपाल (सीएमएफ)को कार्यकारी अध्यक्षमा डा. रेवतबहादुर कार्की नियुक्त भएका छन् । यससँगै उनले एक कार्यकालसम्म संस्थाको कार्यकारी अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । नवनियुक्त कार्यकारी अध्यक्ष डा. कार्की यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष थिए । बोर्डको अध्यक्ष हुनुभन्दा पहिला उनले सोही संस्थामा प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए । बोर्डमा […]

थप ४ स्थानमा सिटिजन्स बैंक शाखा बिस्तार

काठमाडौं । सिटिजन्स बैंकले थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु संचालनमा ल्याएको हो । उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई […]

ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा, २ सय ५५ स्थानमा एटिएम सेवा !

काठमाडौँ । ग्लोबल आइएमई बैंकले २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो। सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान […]

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रभातफेरी कार्यक्रम, वित्तीय साक्षरता जगाउने उद्देश्य !

काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको […]

सहयोगी विकास बैंक, सिटिजनस बैंकसंग गाभिने

अर्थ राजनीति ।  सिटिजनस बैंक र सहयोगी विकास बैंक एक हुनको लागि अन्तिम सम्झौता भएको छ। सिटिजनसका संचालक तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगीका संचालक तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । २०७६ असार २२ गतेका दिन दुई बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो । दुवै बैंकको साधारण […]

भ्रष्ट्रचार नियन्त्रण गर्न सबै आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा ल्याउन अख्तियारको निर्देशन

अर्थ राजनीति ।  अख्तियार दुरूप्रयोग अनुसन्धानल आयोगले सबै आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा आबद्द भएर काम गर्न सरकारलाई निर्देशन दिएको छ ।  नगदमा हुने कारोबारलाई क्रमस न्युनिकरण गरिएर भ्रष्ट्रचार नियन्त्रण गर्न सकिने भनेर अख्तियार दुरूप्रयोग अनुसन्धानल आयोगले आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा अनिवार्य गर्न निर्देशन जारि गरेको छ । बैंकिंग प्रणाली बाहिर भएको नराम्रो गतिबिधि र कारोबारका […]

विभागको १० बुँदे निर्देशन जारि सहकारी संस्थाहरुलाई

अर्थ राजनीति ।  सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुनको पालना गर्न सहकारी संस्थाहरुलाई सहकारी विभागले निर्देशन जारि गरेको छ । विभागले १२२ वटा सहकारी संस्थाहरुलाई १० बुँदे निर्देशन जारी गरेको छ । विभागले सहकारी सदस्यको पहिचान अद्यावधिक राख्न सहकारीहरुलाई निर्देशन दिएको जनाइएको छ । उच्च पदस्थ व्यक्तिको पहिचान तथा जोखिम न्यूनीकरण गर्न एवम सम्पतिको  वास्तविक धनीको पहिचान […]