एनएमबि बैंकले धनगढीमा प्रदेश कार्यालय सञ्चालनमा ल्यायो

Machchapuchchre

काठमाडौं । एनएमबि बैंकले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले र प्रदीपराज पाण्डेले गरे।

सुदूरपश्चिमका शाखाहरूमा सहजता प्रदान गर्न र विकासका अवसरहरूको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले कार्यालय स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्