भ्रष्ट्रचार नियन्त्रण गर्न सबै आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा ल्याउन अख्तियारको निर्देशन

Machchapuchchre

अर्थ राजनीति ।  अख्तियार दुरूप्रयोग अनुसन्धानल आयोगले सबै आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा आबद्द भएर काम गर्न सरकारलाई निर्देशन दिएको छ ।  नगदमा हुने कारोबारलाई क्रमस न्युनिकरण गरिएर भ्रष्ट्रचार नियन्त्रण गर्न सकिने भनेर अख्तियार दुरूप्रयोग अनुसन्धानल आयोगले आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा अनिवार्य गर्न निर्देशन जारि गरेको छ । बैंकिंग प्रणाली बाहिर भएको नराम्रो गतिबिधि र कारोबारका कारण चलखेल बढेको र विकास निर्माण काममा सुस्त भएको साथै कालो धनको मात्रा बढेको आयोगले जनाएको छ ।  यो समस्या न्युनिकरणको लागि बैंक मार्फत निकासा दिने तथा भुक्तानी बिल कम्प्युटराइज्ड गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्