नेपालको परिप्यक्षमा फिक्स इन्ट्रेस रेट भनेर अहिले आएको यो चाहि एउटा नौलो अभ्यास हो : डा.विनोद आत्र्यसंगको अन्तर्वार्ता (भिडियो सहित)
डाक्टर साव थोरै मौद्रिक नीतिको चर्चा गरौन, समग्र अन्य व्यवसाय उद्योगि व्यवसायले यसलाई स्वागत नै गरेको पाइयो तर प्राइसिंगमा बैंकिंग क्षेत्रले अलिक असन्तुष्टि जनायो यहाँको धाराणामा विचारमा मौद्रिक नीति कस्तो रह्यो, यसका सकरात्मक र नकारात्मक पाटाहरु के के रह्यो डाक्टर साव ? म त मौद्रिक नीति एकदम सकारात्मकरुपले आएको म भन्छु । बैंक तथा वित्तीय […]