सुमन शर्मा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

अर्थ राजनीति ~   सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा  सुमन शर्मा नियुक्त भएका छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाए लगतै सनराइज बैंकले बुधबार सुमन शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ । सुमन शर्मासँग माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेको अनुभव रहेको […]

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

अर्थ राजनीति  ~  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । शर्माले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका हुन् । शर्मा ४ वर्षका लागि नियुक्त भएता पनि  २ वर्ष कार्यकाल बाँकी रहदै उनले राजीनामा दिएका हुन् ।  सनराइज बैंकमा बेलाबेलामा सञ्चालक र व्यवस्थापनबीच बिवाद भइरहने गरेको सुनिन्छ । केही […]

२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले नौं प्रतिशत ब्याज दरको नागरिक बचत पत्र जारी गर्ने जनाएको  छ । सरकारलाई आन्तरिक ऋण उठाइदिने क्रममा राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्न लागेको हो । प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने बचतपत्र माघ २७ गतेदेखि बिक्री खुला हुने  राष्ट्र बैंकले जनाएको छ । कुल २ अर्ब रुपैयाँ बराबरको […]

फिक्स डिपोजिटमा बैंकहरुको व्याजदर

अर्थ राजनीति ~  नेपालमा कोरोनाको प्रभाव बढे संगै  बैंक तथा वित्तीय संस्थाहरुको काम कारवाही पनि खुम्चिन पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न समेत सकेको देखिदैन। बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सामान्य निक्षेप तथा फिक्स डिपोजिटमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले […]

क्युआर पेमेन्ट युगको शुभारम्भ गर्दै गभर्नर अधिकारी

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बजारमा नदेखिऊन् भन्ने  चाहना आफ्नो रहेको बताएका छन् । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ थियो । आफ्नो कार्यकालमा धेरै नोट न छापियोस् भन्ने चाहाना  उनको रहेको देखिनछ  साथै गभर्नर […]

क्यूआर कोड- नेपाल राष्ट्र बैंक मापदण्डलाई अन्तिम रुप दिँदै

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले क्यूआर कोडमा आधारित भुक्तानीलाई थप प्रभावकारी बनाउन तयार पारेको मापदण्डको मस्यौदा माथि अन्य विज्ञहरुको सुझाव मागेको छ । पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको क्यूआर कोडको प्रवर्द्धन तथा नियमन गर्न स्ट्यान्डर्डाजेन अफ क्यूआर कोड र नेपाल क्यूआर स्ट्यान्डर्डाजेन फ्रेमवर्क र गाइडलाइनको मस्यौदा तयार गरेको  समेत राष्ट्र बैंक ले जनाएको […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक -आईपीओ यही साता बाँडफाँट गर्ने तयारिमा

अर्थ राजनीति ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंकको  आईपीओ यही साता बाँडफाँट हुने  बैंकले जनाएको  छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको छ । यस बैंकको  निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको जानकारी गराएको  छ । एनआइबीएल एस क्यापिटलका […]

सिद्धार्थ बैंकले बोलायो माघ १६ गते वार्षिक साधारणसभा

अर्थ राजनीति ~   सिद्धार्थ बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा एक करोड ५५ लाख १७ हजार रुपैयाँ तलब भत्तालगायत भुक्तानी गरेको छ  जुन अघिल्लो वर्षको तुलनामा प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा करिब ४ लाख रुपैयाँले बढेको  हो र  यसमा नाफाबाट पाइने बोनस जोडिएको छैन। बैंकले माघ १६ गते वार्षिक साधारणसभा बोलाएको  छ। सभामा प्रस्तुत […]

माओवादी जनयुद्धप्रति नरम देखिदै प्रधानमन्त्री केपी शर्मा ओली

अर्थ राजनीति ~ विगतदेखि नै माओवादी जनयुद्धप्रति आक्रमक र कठोर मानिँदै आएको केपी शर्मा ओली र उनको समूहलाई  नेकपा विभाजनपछि त उनी माओवादीप्रति झनै आक्रामक बन्लान् भन्ने धेरैले  सोचेका  थिए  । किनभने, ओली समूहका नेता-कार्यकर्ताले माओवादी नेताहरुलाई  विविन्न नाम उपनाम जस्तै १७ हजार मानिसका हत्यारा, हिंस्रक जंगली, बाँदर, आदि दिने गरेका थिए ।  पुसको पहिलो […]

साधारण सेयर (आईपीओ) बाँडफाँट – चन्द्रागिरि हिल्स लिमिटेड

अर्थ राजनीति ~  आज चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट  भएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धक   ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको छ । आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।  भाग्यमानी २ जनाले  ११/ ११ कित्ता सेयर हात पारेको […]