कोरोनाबीच बैङ्कहरु माथि आर्थिक वर्ष अन्त्यको चाप

अर्थ राजनीति  ~  कोरोना भाइरसको दोस्रो लहरको महामारीबाट सिङ्गो मुलुक नै आक्रान्त भएको यो अवस्थामा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैङ्किङ पनि अछुतो रहन सकेन । गत वर्षको कोरोना भाइरसको पहिलो लहरको महामारीबाट धेरै प्रभावित बने पनि दोस्रो लहरबाट भने कम प्रभावित भएको पाइएको छ । सरकारले अग्र भागमा कार्यरत र अत्यावश्यक सेवा क्षेत्रमा कार्यरतका लागि […]

आज सुनचाँदीकाे मूल्य बढ्यो

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज ७ सय रूपैयाँले बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा ९३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा काराेबार भएकाेमा आज ७ सयले बढेकाे हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य […]

सुनको भाउ आज ह्वात्तै घट्यो

अर्थ राजनीति  ~  सुनकाे भाउ आज एकैदिन तोलामा पन्ध्र सयले घटेको छ। यस्तै चाँदी तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन ९३ हजार चार सय रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो। गएको आइतबार सुन तोलाको ९४ हजार रुपैयाँ […]

सिटिजन्स बैंकले ल्यायो घरमा बसिबसि कर्जा लिने सुबिधा

अर्थ राजनीति  ~  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफ वान सफ्ट इन्टरनेशनलको सहकार्यमा नयाँ सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।  विहीबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी “पेडे लोन” योजना सार्वजनिक गरेका छन । […]

सुनचाँदीकाे मूल्य बढ्ने क्रममा

अर्थ राजनीति  ~ नेपाली बजारमा सुनको मूल्य आज पुनः बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँमा काराेबार भएकाेमा आज ४ सयले बढेकाे  हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ […]

बिहीवार युनियन हाइड्रोपावरको शेयर खरिदचाप सर्वाधिक देखियो

अर्थ राजनीति  ~ बिहीवार खुलेको शेयर बजारमा सर्वाधिक शेयर खरिद चाप युनियन हाइड्रोपावर कम्पनीको शेयरमा रहेको छ । कारोबारको पौने एक घण्टाको अवधिसम्म कम्पनीको ३ लाख २९ हजार ५०० कित्ता शेयर खरिद माग रहेको छ । यो माग २२ ओटा अर्डरबाट प्राप्त भएको नेप्सेले जानकारी दिएको छ । यो दिन दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक […]

एनएमबिको ऊर्जा ऋणपत्रमा आकर्षण, पहिलो ४ कार्यदिनमै अत्यधिक आवेदन

अर्थ राजनीति  ~  एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक जारी गरेको ऊर्जा ऋणपत्रमा लगानीकर्ताहरुको उल्लेख्य आकर्षण देखिएको छ। बैंकले गत साता जेठ ९ गतेबाट बिक्री खुला गरेको ऋणपत्र पहिलो चार कार्यदिन भित्रै अत्यधिक आवेदन परेपछि बिक्री बन्द गरेको छ। बैंकले वार्षिक चार प्रतिशत ब्याजदरमा एक अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको […]

आज ५५ अंकले बढ्यो सेयर बजार

अर्थ राजनीति  ~  बुधबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ। ५५.७६ अंकले बढेर नेप्से २८२७ अंकमा पुगेको छ। अघिल्ला दुई दिन परिसूचक ५६ अंकले घटेको थियो। यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो ८ अर्बको सेयर किनबेच भएकोमा आज ११ अर्ब ३५ करोडको भएको छ। बैंकिङ ८, ब्यापार १५, होटल […]

बुधबार सुनको मूल्य स्थिर

अर्थ राजनीति  ~ बुधबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो । यता तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । सुनको मूल्य स्थिर […]

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थ राजनीति  ~  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ११.६८ अंकले नेप्से घट्दै २७७१.१५ विन्दुमा झरेको छ ।  आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा झरेको छ । आज विकास बैंक र फाइनान्स बाहेक सबै जसो समूहहरु तथा उप समूहहरु ऋणात्मक […]