सनराइज ब्लूचिप फण्डको ८ करोड ५० लाख इकाई विक्री खुला हुदै

अर्थ राजनीति  ~  सनराइज क्यापिटल लिमिटेडले आइतवारदेखि सन्राइज ब्लूचिप फण्डको इकाई विक्री खुला गर्ने भएको छ । यस क्यापिटलले व्यवस्थापन गर्ने यो फण्ड सञ्चालनका लागि रू. १ खर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाई मध्ये कोष प्रबद्र्धक सन्राइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी […]

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । बैठकले राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई डेपुटी गभर्नर नियुक्त गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख […]

रैराङ हाइड्रोपावर, चन्द्रागिरी हिल्स र नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्यमा बृद्धि

अर्थ राजनीति ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले घटिरहेको छ तर  नेप्सेका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ६९ प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २८ रुपैयाँले बढेर ३१७ रुपैयाँ पुगेको […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश गर्यो

अर्थ राजनीति ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यो बैंकले ०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो। मुलुकको पूर्वाधारहरूका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो। २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब […]

एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने निर्णय गर्यो

अर्थ राजनीति  ~  एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५९ लाख ३० हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ […]

डिजिटल बैंकिङको सीमा बढ्यो, अब दैनिक २० लाखसम्म कारोबार गर्न सकिने : नेपाल राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङको कारोबार बढाएको छ । राष्ट्र बैंकका अनुसार अब मोवाइल बैंकिङ कारोबार दैनिक २ लाख रुयैयाँ सम्म गर्न सकिने छ भने इन्टरनेट बेंकिङ कारोबार दैनिक २० लाख सम्म गर्न सकिने छ । पछिल्लो समय डिजिटल बैंकिङका प्रयोग कर्ताहरु बढ्दै गएका छन् । डिजिटल बैंकिङ प्रयोगकर्ताहरु […]

साताको अन्तिम कारोबार दिन ९० अंकले बढ्यो नेप्से

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।”क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

राष्ट्र बैंकको डेपुटी गभर्नरका दुई पद रिक्त : नयाँ को को आउलान् त ?

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको पाँचवर्षे कार्यकाल मंगलबारबाट सकिएसँगै दुई पद रिक्त भएका हुन् । केपी शर्मा ओलीको प्रधानमन्त्रीको पहिलो कार्यकालमा १९ फागुन २०७२ मा तत्कालीन एमालेको कोटाबाट सिवाकोटी र कांग्रेस कोटाबाट श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्त भएका थिए । […]

अब निक्षेप र कर्जाको ब्याजदर अन्तर सीमा नघाए बैंकहरूलाई कारबाही गरिने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर स्प्रेड दर सीमा नघाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ । बैंकहरूले ४ दशमलव ४ प्रतिशतभन्दा बढी स्प्रेड दर कायम गर्न नपाउने नीतिगत व्यवस्था भए पनि केही बैंकले यसको पालना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो । स्प्रेड दर सीमाभन्दा बढी भएमा […]

नेपाल इन्फ्रा स्ट्रक्चर बैंकका प्रमुख – रामकृष्ण खतिवडासंगको अन्तर्वार्ता (भिडियो सहित)

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख  श्री रामकृष्ण खतिवडाले लगानी कर्तालाई उचित प्रतिफल दिन बैंक लागिपरेको र केहि वर्ष भित्र कम्पनीको वासलात १०० खर्ब पुर्याउने लक्ष्य लिएको जानकारी गरेका छन् । साथै इन्फ्रा स्ट्रक्चर बैंक स्थापना हुनुको कारण समेत स्पष्ट परेका छन् । नेपाल बैकिंग क्षेत्रको एक मात्र विशुद्द बैकिंग कार्यक्रमको शनिबारिय अंकको लागि […]