नेपाल इन्फ्रा स्ट्रक्चर बैंकका प्रमुख – रामकृष्ण खतिवडासंगको अन्तर्वार्ता (भिडियो सहित)

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख  श्री रामकृष्ण खतिवडाले लगानी कर्तालाई उचित प्रतिफल दिन बैंक लागिपरेको र केहि वर्ष भित्र कम्पनीको वासलात १०० खर्ब पुर्याउने लक्ष्य लिएको जानकारी गरेका छन् । साथै इन्फ्रा स्ट्रक्चर बैंक स्थापना हुनुको कारण समेत स्पष्ट परेका छन् । नेपाल बैकिंग क्षेत्रको एक मात्र विशुद्द बैकिंग कार्यक्रमको शनिबारिय अंकको लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । अन्तरवार्ताको भिडीयो हेर्न तल दिएको लिंकमा किलिक गर्नु होला ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्