एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने निर्णय गर्यो

Machchapuchchre

अर्थ राजनीति  ~  एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५९ लाख ३० हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्