राष्ट्र बैंक १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले १ अर्ब ५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्ने भएको छ। बैंकले एक वर्षे मुद्दती निक्षेपमा सो रकम लगानी गर्ने भएको हो। जसअनुसार क वर्गका वाणिज्य बैंकहरुमा ८४ करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा १५ करोड ७५ लाख तथा ग वर्गका वित्त कम्पनीहरुमा ५ करोड २५ […]

एक सातामा सुनको भाउ २८ सयले घट्यो

अर्थ राजनीति  ~  सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । असार १ गते तेजाबी सुनको […]

हिजो सेयर बजारमा ६३ अंकको गिरावट

अर्थ राजनीति  ~  सेयर बजारमा आइतबार ६३ अंकको गिरावट आएको छ। धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर लगानी जोखिमयुक्त रहेको भन्दै रेडलिष्ट निकालेपछि ५२ अंक मात्रै घटेको बजार आइतबार भने थप ६३ अंकले घटेको हो। तीन हजार अंक माथि पुगेको बजारमा लामो समय सम्म करेक्सन नआएकोले अहिलेको करेक्सनले बजार थप मजबुत भएको एकथरी लगानीकर्ताको भनाई छ। […]

आज रू. ८०० ले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार आठ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० रहेको छ । त्यस्तै, आज […]

२०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव दिन राष्ट्र बैंकको अनुरोध

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सरोकारवालाहरुबाट सुझाव माग गरेको छ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेटको कार्यान्वयनका लागि आवश्यक हुने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव संकलन गर्न सुरु गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, व्यावसायिक […]

मेगा बैंक : ३० दिनका लागि २ लाख विना धितो ऋण

 अर्थ राजनीति  ~  मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने योजना ल्याएको छ । बैंकले रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको हो । यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा […]

आईपीओ : आठ अर्बभन्दा बढीको आईपीओ पाइपलाइनमा

अर्थ राजनीति  ~  सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन (आइपीओ) को तयारीमा रहेका पाँच कम्पनीहरुले धितोपत्र बोर्ड (सेबोन) मा  एकसाथजसो आवेदन दिएका छन्। पाइपलाइनमा रहेका कम्पनीहरुले निषेधाज्ञाकै बीच सेबोनमा आवेदन दिएपछि आईपीओ जारीमा चाप पर्ने देखिएको छ। सेबोनबाट निषेधाज्ञाअघि दुई कम्पनीले आईपीओको अनुमति पाइसकेका छन् भने पाँच कम्पनीले यसका लागि निवेदन दिएका थिए। यीबाहेक थप पाँच कम्पनीले […]

लगातार घट्दैछ सुनको मूल्य, आज पनि घट्यो

अर्थ राजनीति  ~  हिजो जस्तै आज पनि सुनको मुल्य घटेको छ । हिजो विहिबार सुन मुल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेको थिए । आज सुनको मूल्य १ हजार २०० ले घटेर , ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुन ९० हजार ३ सय निर्धारण गरिएको छ […]

बैंकिङ कसुरमा अर्का एक फरार अभियुक्त पक्राउ

अर्थ राजनीति  ~  ललितपुर प्रहरीले एक करोड १५ लाख बढी रुपैयाँ बैंकिङ कसुर गरेका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोका हिरा महर्जन रहेका छन् । उनी विरुद्ध ललितपुर जिल्ला अदालतले एक करोड १५ लाख ३८ हजार रुपैयाँ र तीन वर्ष कैद सजाय सुनाएको छ । वैंकिङ्ग कसुर मुद्दाको फरार […]

कोषले साँवा नै खाइदिने भन्दै बैंकका पुराना कर्मचारी जागिर छोड्दै

अर्थ राजनीति  ~  सामाजिक सुरक्षामा जाँदा अहिलेसम्म जम्मा भएको पैसासमेत बुझाउनु पर्ने कानुनी ब्यवस्था भएको भन्दै पुराना बैंकहरुमा लामो समयदेखि काम गरेका कर्मचारीहरुले राजीनामा गर्न थालेका छन्। नबिल बैंकमा बुधबार मात्रै ५ जनाले राजीनामा गरेका छन् भने त्यसअघि अन्य चार जनाले राजीनामा गरिसकेका थिए। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा पनि केही कर्मचारीले राजीनामा गरिसकेका छन्। एभरेष्ट […]