डिजिटल बैंकिङको सीमा बढ्यो, अब दैनिक २० लाखसम्म कारोबार गर्न सकिने : नेपाल राष्ट्र बैंक

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङको कारोबार बढाएको छ । राष्ट्र बैंकका अनुसार अब मोवाइल बैंकिङ कारोबार दैनिक २ लाख रुयैयाँ सम्म गर्न सकिने छ भने इन्टरनेट बेंकिङ कारोबार दैनिक २० लाख सम्म गर्न सकिने छ । पछिल्लो समय डिजिटल बैंकिङका प्रयोग कर्ताहरु बढ्दै गएका छन् । डिजिटल बैंकिङ प्रयोगकर्ताहरु बढेसँगै राष्ट्र बैंकले यसको सुविधा बढाउदै लगेको छ । डिजिटल बैंकिङले मोवाइल वालेटमै सिंगो बैंकलाई क्याप्चर गर्दै लगेको छ भने क्यासलेस कारोबार पनि बढ्दै गएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्