ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग बढ्यो
अर्थ राजनीति ~ बुधवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग सबैभन्दा बढी रहेको छ । दोस्रो कारोबार दिन बिहीवार कारोबारको एक घण्टाको अवधिसम्म १२ हजार ५०० जनाबाट १५ लाख ८३ हजार ७०८ कित्ताको शेयर खरिद माग भएको हो । खरिद चाप उच्च हुदाँ कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको […]