आज सुनकाे मूल्यमा सामान्य बृध्दि

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँमा काराेबार भएकाेमा आज १ सयले बढेकाे हाे । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार […]

गभर्नर र बैंक वित्तीय संस्थाका सिइओहरु बिच छलफल

अर्थ राजनीति  ~  आगामी मौद्रिक नीतिका लागि बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले बुझाएको लिखित सुझाबलाई ब्याख्या गर्न राष्ट्र बैकका गभर्नरले प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका छन्। निषेधाज्ञा खुकुलो भएपछि पहिलो पटक सामूहिक रुपमा भेटेर गभर्नर महाप्रसाद अधिकारीले प्राप्त सुझाबहरुलाई ब्याख्या गर्न लगाएका हुन्। मेरियट होटलमा दिउँसो मंगलबार १ बजेदेखि साढे तीन बजेसम्म चलेको छलफलमा […]

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड- १ आजदेखि बिक्रीमा

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फण्ड–१ को बिक्री आजदेखि खुला भएको छ । यसको योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो ।अंकित मूल्य १० का दरका १० करोड इकाइ जारी गरिनेछ । यसमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको संख्यामा […]

नेप्सेमा गिरावट जारी, लघुवित्त र विकास बैंक मात्र हरियो

अर्थ राजनीति  ~  बुधबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २८ सय १ मा आएर थामियो । कारोबार पनि साढें ४ अर्ब हाराहारीमै खुम्चियो । लघुवित्त र विकास बैंक समूह दोहोरो अंकले हरियो रहे बाहेक अरु सबै समूह रातो रहे । निर्जीबन बीमा र उत्पादनमूलक […]

नेपाल एसबिआई बैंक २८औं बर्षमा प्रवेश

अर्थ राजनीति  ~  नेपाल एसबिआई बैंकले बैंकको २८औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ । वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा […]

सेञ्चुरी बैंकबाट बाहिरिए सिइओ गौतम, ९ महिना कार्यकाल बाकी

अर्थ राजनीति  ~  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले आफ्नो कार्यकालको ९ महिना अवधी बाँकी छँदै उनले राजीनामा गरेका हुन् । सिइओ गौतमले बैंकलाई राम्रोसँग हाँक्न नसकेका कारण सञ्चालक समिति पछिल्ला दिनमा रुस्ट बन्दै आएको थियो । कोरोना महामारीमा सिइओ गौतमले बैँकलाई समय दिनेभन्दा पनि […]

संस्थापकलाई साधारण सेयरमा परिवर्तन गर्न दिए सजिलै मर्जर : राजनसिंह भण्डारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत नै ‘बिग मर्जर’लाई प्राथमिकतामा राखेको छ। ‘एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवं व्यवसायिक समूहको प्रत्यक्ष/अप्रत्यक्ष नियन्त्रणमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने व्यवस्था मिलाइने’ कुरा मौद्रिक नीतिले गरेको छ। कोभिडको प्रभाव कायमै रहेको अवस्थामा समेत राष्ट्र बैंकले मर्जरलाई आफ्नो प्राथमिकताबाट हटाएको […]

ललितपुर फाइनान्सलाई नेपाल फाइनान्सले प्राप्ति गर्यो

अर्थ राजनीति  ~   नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरी असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । दुवै कम्पनीले जेठ २८ गते विशेष साधारण सभा मार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनीहरुलाई प्राप्तीका लागि लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते […]

५ अर्बमा झर्यो सेयर कारोबार रकम

अर्थ राजनीति  ~  पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ । कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो । यो पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो । साताको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव ४८ […]

आइपीओ जारी गर्ने लाइनमा हाइड्रोपावरसहित २१ कम्पनी

अर्थ राजनीति  ~  आइपीओ निष्कासनका लागि लघुवित्त, जीवन बीमा र जलविद्युत कम्पनी गरि २१ वटा कम्पनी लाइनमा छन्। बाँटफाँट ढिलो आइपीओ खुल्ने क्रम छिटो हुने देखिएको छ। १५ वटा हाइड्रोपावरसहित तीन जीवन बीमा, दुई लघुवित्त र एउटा अन्य समूहको कम्पनीहरु आइपीओ जारी गर्न लाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ। पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने […]