ह्याकरको कल: ‘योर सिस्टम ह्याज बिन ह्याक्ड’, बैंकिङमा आतङ्क
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका प्रबक्ता देवकुमार ढकाललाई बिहीबार बिहान ७ बजेतिर एउटा अन्तर्राष्ट्रिय कल आयो। उताबाट अंग्रेजीमा ५ वटा शब्द भनेर फोन काटियो।’योर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर फोन काटियो। अघिल्लो दिन नै ह्याकरले पठाएको पत्र भन्दै बैंकिङ क्षेत्रमा ‘भाइरल’ भइसकेको थियो। त्यही भएर ढकालले हतारहतार आफ्नो आइटी (सूचना प्रविधि) विभागलाई फोन कलका […]
