मौद्रिक नीतिमा चेम्बरद्वारा स्प्रेडदर र ओभरड्राफ्टमा जोड
अर्थ राजनीति ~ आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल चेम्बर अफ कमर्सले ३६ बुँदे सुझाव दिएको छ । शुक्रबार चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव बुझाएका हुन् । मल्लले पहिलो र दोस्रो लहरको कोरोनाका कारण अर्थतन्त्रमा धेरै नोक्सानी भएको भन्दै विस्तारकारी मौद्रिक नीति ल्याउन सुझाव दिए । आर्थिक […]
