सिभिल बैंकको नेतृत्वमा फेरबदल, कामू सीईओमा पोखरेल नियुक्त

अर्थ राजनीति  ~  सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएका थिए । उक्त राजीनामा मिति आइतबार बसेको संचालक समितिको बैठकबाट मिति बैशाख १८ गतेदेखि लागु हुने गरी स्वीकृत भएको छ । साथै उक्त बैठकबाट  बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई […]

चन्द्रागिरि हिल्स कम्पनीको १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी

अर्थ राजनीति  ~  केही दिनअघिसम्म सेयर मूल्य उचालिँदै गएको चन्द्रागिरि हिल्स कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ। कम्पनीले यस आर्थिक वर्षको ९ महिनामा अर्थात प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नोक्सानी ब्यहोरेको हो। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेकोमा अहिले १६ करोडले बढेको हो।  […]

कालोसूचीमा ऋणीको सङ्ख्या दैनिक बढ्दै

अर्थ राजनीति  ~  विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंकबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू बैंक तथा वित्तीय संस्थाको कालो सूचीमा पर्ने गरेका छन् । कर्जा सूचना केन्द्रले प्रकाशित गरेको सूचीमा कालो सूचीमा पर्नेहरूको सङ्ख्या दैनिक बढिरहेको देखिन्छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षदेखि हालसम्म ४ […]

अरुणभ्याली हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर सोमबारदेखि विक्रीमा

अर्थ राजनीति  ~  अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले बैशाख ६ गते (सोमवार) देखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार […]

रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट सम्पन्न

अर्थ राजनीति  ~  रुरु जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो ।आईपीओ पर्नेहरुले १०/१० कित्ता सेयर पाएका छन् । १०/१० कित्ता बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता थप ७ जनालाई एक/एक कित्ताका दरले वितरण गरिएको छ । रुरुको आईपीओमा कुल […]

‘बैंकहरुको प्रगति देखेर राष्ट्र बैंक नै छक्क परेको छ’- डा. शर्मा

अर्थ राजनीति  ~  वरिष्ठ अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व बैंकर डा. शंकरप्रसाद शर्माले नेपालका वाणिज्य बैंकहरुलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत बुझ्न नसकेको बताएका छन् । सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष समेत रहिसकेका डा. शर्माले  यस्तो धारणा व्यक्त गरेका हुन् । नेपालमा वाणिज्य बैंकहरु मर्जरको प्रक्रिया तिव्र गतिमा रहेका बेला […]

बैंक भन्छ : तरलता अभाव भए पनि ब्याजदर नबढ्ने

अर्थ राजनीति  ~  बजारमा तरलता सङ्कट देखिनँ थाले पनि बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याजदर नबढ्ने भएको छ। धेरै बैङ्कले लगानीयोग्य पुँजीको अभाव महसुस गरिरहेका बेला सार्वजनिक गरेको नयाँ ब्याजदरमा समेत वृद्धि गरेका छैनन् । नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट लागू हुने गरी धेरै जसो बैङ्कले ब्याज दर प्रकाशित गरेका छन् तर, उक्त ब्याजदरमा अधिकांशले […]

विकास बैंकलाई संरक्षण जरुरी छ – डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यका साथ मर्जर तथा एक्विजिसन नीति जारी गरेसँगै सबैभन्दा बढी प्रभाव विकास बैंकलाई प-यो । पाँच वर्षअघि सर्वाधिक ८८ वटासम्म विकास बैंक सञ्चालन भएकोमा हाल १७ वटामा झरेको छ । नेपालमा ९० प्रतिशत व्यवसाय साना तथा मझौला भएकाले उनीहरूलाई वित्तीय सेवा पु-याउनका लागि […]

एनएमबि बैंकको नयाँ बर्षमा अफरै अफर

अर्थ राजनीति  ~  एनएमबि बैंकले आफ्ना ग्राहक केन्द्रित नयाँ योजना प्रस्तुत गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसंग द्विपक्षीय समझदारी भएको जनाएको छ । उक्त छुटहरुको लागी बैंकले दराजसंग सहकार्य गरेको छ । जसमा एनएमबिका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा […]

लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाईने

अर्थ राजनीति  ~  स्टक ब्रोकर एशोसिएसन अफ नेपालको पहलमा आउँदो साउन १ गतेदेखि १० भन्दा बढि राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली (टिएमएस) संचालनमा आउने भएको छ । एशोसिएसनले मोबाइल एप्लिकेशनसहितको प्रणाली ल्याउने भएसँगै लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने भएका छन् । चुस्त दुरुस्त सेवा प्रबाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन […]