तोलाको चार सयले बढ्यो सुनको मूल्य
अर्थ राजनीति ~ नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार सात सय रहेको छ […]
