शेयर बजारमा उच्च अंकको गिरावट, १३ अर्ब २५ करोडको कारोबार
अर्थ राजनीति ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको […]
