शेयरबजार : पोजिटिभ सर्किटको तरखरमा नेप्से
अर्थ राजनीति ~ आइतबार नेगेटिभ सर्किट लागेको नेप्सेमा सोमबार पोजिटिभ सर्किट लाग्ने देखिएको छ । सोमबार शेयरबजार परिसूचक नेप्से १ सय १५ अंक अर्थात् ४ दशमलव ०४ प्रतिशतले बढेर २९३३ अंकमा पुगिसकेको छ । आइतबार अधिकतम १ सय ४७ अंकले नेप्से घटेको थियो भने अन्त्यमा केही सम्हालिएर १ सय ८ अंकमा झरेर कारोबार बन्द भएको […]
