बैंकबाट ६० अर्ब रुपैयाँ गायब भएपछि बैंकमा तरलता अभाव
अर्थ राजनीति ~ नयाँ आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरुको निक्षेप अस्वाभाविक रूपमा घटेपछि तरलता अभाव फेरि चुलिएको छ। साउन २२ गतेसम्मको तथ्यांकमा ६१ अर्ब रुपैयाँले निक्षेप घटिसकेको छ। निक्षेप घट्नुअघि बैंकहरुले आपसमा लिने सापटी (अन्तर-बैंक) ०.४५ प्रतिशत थियो। दुई दिनमै अन्तर-बैंक सापटी ४.६ प्रतिशतमा उक्लिएको छ। अन्तर-बैंकमा पनि सजिलै पैसा नपाएपछि बैंकहरुले महँगो ब्याजको स्थायी […]
