तरलता अभाव हुने डरले बैंकले ब्याज बढाउन थाले

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेपछि तरलता अभाव हुने डरले केही बैंकले ब्याज दर बढाएका छन्। यद्यपि अधिकांशले भने राष्ट्र बैंकको निर्देशनलाई पर्खिने विचार गरेका छन्। बैंकहरुले भदौ १ गतेदेखि लागू हुने ब्याज दर अघिल्लो मसान्तसम्म प्रकाशित गरिसक्नु पर्छ। त्यसै अनुसार सोमबार प्रकाशित […]

आज घट्यो सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  साताको कारोबारको दोस्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार सुन तोलामा १ सय रुपैयाँले घटेको छ । छापावाला सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । […]

आज बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  साताको कारोबारको अन्तिम दिन शुक्रबार आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । छापावाला सुन आज प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ८९हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ […]

आज मौद्रिक नीति सार्वजनिक हुँदै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो। आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवद्र्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो। सोही पेरीफेरीमा रहेर नीति तय […]

कृषि विकास बैंकको नाफा ३ अर्ब ६९ करोड

अर्थ राजनीति  ~  कृषि विकास बैंक लिमिटेडको नाफा ३ अर्ब ६९ करोड पुगेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षमा कमाएको नाफाभन्दा १०.८९ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो […]

शेयर बजार हालसम्मकै उच्च विन्दुमा

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको चौथो दिन आज बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से तीन हजार एक सय ९८ दशमलब ७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल असार २६ गते मंगलबार नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ […]

सुनचाँदीको मूल्यमा लगातार गिरावट

अर्थ राजनीति  ~ लगातार ओह्रालो लागेको सुनको मूल्यमा मंगलबार सामान्य सुधार भए पनि बुधबार पुनः गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाली बजारमा बुधबार सुनको कारोबार मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि गत सोमबार ८९ हजार रहेको मूल्यमा मंगलबार २ सय रुपैयाँको बढोत्तरी भएको थियो। त्यसमा […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रपबीच सम्झौता

अर्थ राजनीति  ~ पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक टावर ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक […]

तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले उकालो लागिरहेको छ । हालसम्म नेप्से २१ अंकले बढेको छ भने साढे चार अर्बको कारोबार भइसकेको छ । नेप्सेका अनुसार यस अवधिमा आइसीएफसी फाइनान्स कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज आइसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्य […]

बैंकबाट ६० अर्ब रुपैयाँ गायब भएपछि बैंकमा तरलता अभाव

अर्थ राजनीति  ~  नयाँ आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरुको निक्षेप अस्वाभाविक रूपमा घटेपछि तरलता अभाव फेरि चुलिएको छ। साउन २२ गतेसम्मको तथ्यांकमा ६१ अर्ब रुपैयाँले निक्षेप घटिसकेको छ। निक्षेप घट्नुअघि बैंकहरुले आपसमा लिने सापटी (अन्तर-बैंक) ०.४५ प्रतिशत थियो। दुई दिनमै अन्तर-बैंक सापटी ४.६ प्रतिशतमा उक्लिएको छ। अन्तर-बैंकमा पनि सजिलै पैसा नपाएपछि बैंकहरुले महँगो ब्याजको स्थायी […]