सीआरआर कायम गर्ने पनि पैसा छैन बैंकसँग, आधा दर्जन बैंक संकटमा
अर्थ राजनीति ~ नयाँ ऋण लगानीका लागि मात्र होइन, आधा दर्जन बैंकसँग राष्ट्र बैंकले तोकेको अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नेसमेत पैसा अभाव हुन थालेको छ। आफ्नो निक्षेप अर्कोले खोसिदिने र निक्षेपको नयाँ स्रोत पनि भेट्टिन छाडेकाले बैंकहरुसँग कुल निक्षेपको ३ प्रतिशत सीआरआर कायम गर्ने समेत पैसा पुग्न छाडेको हो। तरलता अभावसँग जुधिरहेका बैंकहरुलाई ब्याज […]
