छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । हालसम्म  नेप्सेमा पञ्चकन्यामाइ हाइड्रोपावर, जीवन विकास लघुवित्त, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र दिव्याश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै,  नेप्सेमा सामान्य अंकको गिरावट आएको छ भने साढे पाँच अर्बको कारोबार भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्