बिओके प्रकरणपछि पूर्व सिइओ अजय श्रेष्ठ पहिलो पटक मिडियामा, के के भने ?

बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत बिओके प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन युज एचडिमा हरेक शनिबार राती ८:५०  बजे प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरो मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् । उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका क्रममा बिओकेले दिएको जाहेरी, […]

राजपा सरकारमा आउन चाहे एक/दुई जना राजीखुसी छोड्न तयार छौं – बास्कोटा

काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा आउन चाहे सरकारले एक/दुई जना राजीखुसी छोड्न तयार रहेको बताए। ‘राजपा पनि सरकारलाई समर्थन गरेको पार्टी हो। बीचमा यस्तो खाल्डाखुल्डी के परेको थियो मन यताउती भाँच्चिएको थियो, त्यो मिल्यो,’ मन्त्री बाँस्कोटाले भने। राजपासँगको सहमतिले के असर गर्छ भन्ने कुरा […]

राजपासँगको सहमतिमा नेकपाका शीर्ष नेताको आपत्ति

काठमाडौँ । बुधबार साँझ राजपासँग भएको दुई सहमतिलाई लिएर नेकपाभित्रै खैलाबैला सुरु भएको छ । पार्टीको स्थायी समिति बैठकमा नेताहरुले के प्रयोजनका लागि राजपासँग अचानक सहमति गरेको भनेर प्रश्न उठाएका छन् । राजपासँग भएको सहमतिप्रति नेता माधवकुमार नेपाल, वामदेव गौतम, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त र भीम रावललगायतका नेताहरुले असन्तुष्टि राखेका थिए। […]

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सभापति देउवा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि विहीवार विहान सवा १० बजे बालुवाटार पुगेका थिए । छलफल एक घन्टा चलेको थियो । छलफलमा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ सहभागी थिए भने देउवासँगै नेपाली […]

सीमा अतिक्रमणको विरोध गर्दा विद्यार्थी गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीद्वारा आपत्ति

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले सीमा अतिक्रमणको विरोध गर्दा विद्यार्थीलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले एक विज्ञप्ति जारी गरेर सीमा अतिक्रमणविरुद्ध गरिएको प्रदर्शनबाट विद्यार्थीलाई गिरफ्तार गरेर मुद्दा लगाएको भन्दै आपत्ति जनाएका छन् । मंसिर ३० गते सीमा अतिक्रमणविरुद्ध काठमाडौँको ढल्कुकोमा अयोजित विरोध […]

आठबीसकोटका प्रमुख प्रशासकीय अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ

रुकुम । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका छन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ । कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा […]

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ । ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समयअनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ […]

सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील- मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिको अधिकतम उपयोगबाट देशलाई विकासको मार्गमा अघि बढाउन सकिने बताएका छन् । उनले राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ भेलामा सरकारका प्रवक्ता बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि […]

नेकपा स्थायी कमिटी बैठकमा ओली-प्रचण्डमाथि यसरी खनिए जनार्दन शर्मा र गोकर्ण बिस्ट

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा लफडा भएको छ । बैठकमा नेताहरुले मुख्य नेतृत्वको आलोचना गरेका छन् । बैठकमा पार्टी स्थायी समिति सदस्य सदस्य जनार्दन शर्मा र गोकर्ण बिस्टले मन्त्रिमण्डल पुर्नगठनबारे असन्तुष्टी जनाएका छन् । नेकपा स्थायी कमिटी बैठकमा जनार्दन शर्माले मन्त्री परिवर्तनलाई लिएरु असन्तुष्टी जनाएका हुन् । […]

नेकपाले तोक्यो स्थानीय तहका इन्चार्ज र सह-इन्चार्ज, हेर्नुहोस नामावलीसहित

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश […]