पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो
अर्थ राजनीति ~ कोरोना भाइरसका कारण बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । योसँगै कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको छ । पछिल्लो २४ घण्टामा नौहजार ८५९ जनाको पीसीआर परीक्षणमा सो सङ्ख्या थपिएको हो । सक्रिय सङ्क्रमित आठहजार २५ […]
