उपत्यकामा आजदेखि ‘सटडाउन’ : के खुल्ने, के बन्द हुने ? (बिज्ञप्ति सहित)
अर्थ राजनीति ~ कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि सट डाउन हुने भएको छ । आइतबार देखि लागु हुनेगरी सट डाउनको निर्णय भएको हो । गत शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सट डाउनको […]
