काठमाडौँमा पुन लकाडाउन: कुन कुन ठाउमा पुन लकाडाउन हो ?

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।
काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ महानगरपालिकाले जनाएको छ। त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको हो ।
स्थानीयको अवस्था हेरेर सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरिने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्