लोकसेवाद्वारा सहसचिव र उपसचिवको दर्खास्त स्थगित
अर्थ राजनीति ~आयोगले असोज २८ गते ११ औं र ९औं तहका लागि विभिन्न ३ वटा विज्ञापन खुला गरेको थियो । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज २८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम स्थगित […]
