भारतीयलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष गणेशप्रसाद जोशीधरौटीमा छुटे

Machchapuchchre

अर्थ राजनीति ~ भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन् ।२०७५ साल फागुन २० गते भारतीय नागरिक अलियास अन्सारीलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेका भन्दै प्रहरीले बिहिबार वडाध्यक्ष  गणेशप्रसाद जोशीलाई प्रकाउ गरेको थियो । उनीसँगै पक्राउ परेका भारतीय नागरिक अन्सारीलाई कारागार चलान गरिएको छ । कैलाली धनगढी उपमहानगरपालिका वडानम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटीमा रिहा भएका हुन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्