लोकसेवाद्वारा सहसचिव र उपसचिवको दर्खास्त स्थगित

Machchapuchchre

अर्थ राजनीति ~आयोगले असोज २८ गते ११ औं र ९‍‍औं तहका लागि विभिन्न ३ वटा विज्ञापन खुला गरेको थियो । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज २८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम स्थगित गरेको हो । लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै अब अर्को सूचना जारी नहुँदासम्म उक्त पदहरुका लागि दरखास्त नलिइने जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्