पछिल्लो २४ घन्टामा ३३०९ जनामा कोरोना संक्रमणको पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा १३०४ महिला र २००५ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्