प्रदेश २ का मुख्यमन्त्रीलालबाबु राउत होम आइसोलेसनमा

Machchapuchchre

अर्थ राजनीति ~ कात्तिकको पहिलो साता काठमाडौंबाट फर्केपछि स्वास्थ्यमा समस्या देखिए पछि  होम आइसोलेसनमा बसेका छन  मुख्यमन्त्री लालबाबु राउत । रूघाखोकीसँगै ज्वरो आएपछि  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक सातादेखि होम आइसोलेसनमा बसेका छन् । उनी जनकपुरधामस्थित निवासलाई नै होम आइसोलेसन बनाएर बसेका छन । होम आइसोलेसनमा बसेपछि तत्कालका लागि भेटघाट बन्द गरिएको उनलेजानकारी दिए ।स्वास्थ्यमा समस्या देखिएपनि कोरोना परीक्षण नगरेको  बताउँदै उनले २/३ दिनमा कोरोनाको परिक्षण गर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्