आइतबार सुनकाे मूल्यमा सामान्य गिरावट
अर्थ राजनीति ~ आज आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य पुन घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतिताेला एक सय रुपैयाँ घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार […]
